national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा त्रयोदशी - २८

ई.दीपक नेगी

ई.दीपक नेगी

सिनियर डिभिजनल ईन्जिनियर

ई. दीपक नेगी वि.सं. २०७३ साल भदौ १० गते सेवा प्रवेश गर्नुभएको एक दक्ष र अनुभवी  सिनियर डिभिजनल ईञ्जिनियर हुनुहुन्छ। उहाँले जापानको साईतामा विश्वविद्यालयबाट Master's of Engineering (ME) उपाधि हासिल गर्नुभएको छ। करिब ११ वर्षको पेशागत अनुभवका साथ उहाँले विभिन्न संरचनाको डिजाइन, निर्माण सुपरिवेक्षण तथा परियोजना व्यवस्थापनका कार्यहरूमा सक्रिय सहभागिता जनाउनुभएको छ। उहाँको विशेषज्ञता क्षेत्रहरूमा सार्वजनिक खरिद, सडक, मोटरेबल पुल तथा भू–प्राविधिक विश्लेषण पर्दछन्। व्यावसायिक कार्यका अतिरिक्त उहाँलाई सामाजिक–आर्थिक अनुसन्धान, भ्रमण र क्रिकेट खेलप्रति विशेष चासो छ ।